Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

सरकारले भेटेन सर्वोत्कृष्ट कर्मचारी, ४० जना निजामती कर्मचारी पुरस्कृत !

सरकारले भेटेन सर्वोत्कृष्ट कर्मचारी, ४० जना निजामती कर्मचारी पुरस्कृत !

शनिवार , भाद्र २२, २०८१

काठमाडौं । सरकारले निजामती पुरस्कार पाउने ४० जना निजामती कर्मचारीको नाम सार्वजनिक गरेको छ ।

वर्षभरिको कार्यसम्पादनका आधारमा उत्कृष्टता, गुणस्तरीयता, अनुशासन र योगदानका आधारमा कर्मचारीहरूलाई सरकारले पुरस्कृत गर्न लागेको हो ।

तर सरकारले निजामती कर्मचारीबाट यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न सकेन् ।

निजामती सेवा दिवसको अवसरमा निजामती सेवा नियमावलीमा व्यवस्थामा भएअनुसार सरकारले १ जनालाई २ लाख रुपैयाँसहित सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार दिँदै आएको थियो।

सरकारले उत्कृष्ट निजामति पुरस्कार १० जनालाई र निजामती सेवा पुरस्कारका लागि ३० जनालाई दिने गरी नाम सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077