Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

फिस्लिङमा खसेको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

फिस्लिङमा खसेको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

शनिवार , भाद्र २२, २०८१

चितवन । इच्छाकामनामा खसेको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

करिब साढे ७ बजेतिर इच्छाकामना-३ फिस्लिङ नजिकै राजमार्गमा पहिरो खसेको हो ।

सुक्खा पहिरो खसेपछि राजमार्ग अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सडक कार्यालयसँग समन्वय गरेर पहिरो पन्छाउने प्रयास भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077