Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

धनगढीस्थित नेतुवा तालमा डुबेर एक जनाको मृत्यु

धनगढीस्थित नेतुवा तालमा डुबेर एक जनाको मृत्यु

शनिवार , भाद्र २२, २०८१

कैलाली । धनगढीस्थित विशालनगरमा तालमा डुबेर एक जनाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका-३ विशालनगरमा रहेको नेतुवा तालमा परिचय नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको डुबेर मृत्यु भएको हो ।

तालमा डुबेका उनको शव निकालिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077