Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

खोलाले बगाउँदा जाजरकोटमा एक बालक बेपत्ता

खोलाले बगाउँदा जाजरकोटमा एक बालक बेपत्ता

शनिवार , भाद्र २२, २०८१

जाजरकोट । जाजरकोटमा झुप्रे खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छ्न् ।

खोलाले बगाउँदा नलगाड नगरपालिका-३ कैनाका ६ वर्षीय महान थापा बेपत्ता भएका हुन्।

साथीहरुसँग नजिकैको खोलामा पौडी खेल्न गएका महान बेपत्ता भएका दल्लीस्थित प्रहरीले जनाएको छ ।

बेपत्ता बालक स्थानीय कैनबजारका व्यवसायी हरिचन्द्र थापाका छोरा हुन्।

उनको परिवारजन, प्रहरीलगायतले खोजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077