Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

कान्द्रा नदी सतर्कता तह पार

कान्द्रा नदी सतर्कता तह पार

शुक्रवार , भाद्र २८, २०८१

कैलाली । कैलालीस्थित कान्द्रा नदी सतर्कता तह पार गरेको छ ।

कान्द्रा नदी, पहलमानपुर जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जदीको बहाव बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रमा बिहान ९ बजेसम्मै उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

यहाँ बुधबार रातिबाट मुसलधारे वर्षा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077