Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

बागलुङ जिप दुर्घटना : पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष बुढाको निधन

बागलुङ जिप दुर्घटना : पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष बुढाको निधन

शुक्रवार , भाद्र २८, २०८१

पोखरा । बागलुङको घुङखानीमा भएको जिप दुर्घटनामा गाउपालिका उपाध्यक्षसहित ३ जनाको मृत्यु भएको छ ।

मध्यपहाडी लोकमार्गमा जिप पल्टिँदा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढामगरको मृत्यु भएको हो ।

घटनामा तीन जनाको मृत्यु भए पनि अन्यको पहिचान खुलेको छैन।

शुक्रबार बिहान पौने ९ बजे गलकोट नगरपालिका वडा नं २ को भुँखानीमा रा १ झ २०० नम्बरको पिकअप सडकदेखि ३ सय मिटर तल खसेको थियो ।

जिपमा सवार २ महिला र १ पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट एकजनालाई जीवितै उद्धार गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077