Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

विभिन्न मागसहित ट्याक्सी चालकहरू आन्दोलित

विभिन्न मागसहित ट्याक्सी चालकहरू आन्दोलित

शुक्रवार , भाद्र २८, २०८१

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ट्याक्सी चालकहरूलाई प्रदर्शनमा उतारेका छन्।

प्रसाईंको अगुवाइमा मध्यपुर थिमि नगरपालिका ६ कमलोटारबाट ट्याक्सी चालकहरूले प्रदर्शन सुरू गरेका हुन्।

भक्तपुरबाट ट्याक्सीसहित उनीहरू काठमाडौंतर्फ अघि बढ्दा ट्राफिक जाम भएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार राइड सेयरिङ एपको भाडा दर र ट्याक्सीमा हुने भाडा दर फरक हुनुपर्ने, रातो प्लेटका सवारी साधनले यात्रु बोक्न नहुनेलगायत माग राख्दै चालकहरूले प्रदर्शन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077