Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

भारोत्तोलनका हेमन्त पाल बने युवा वर्ष खेलाडी

भारोत्तोलनका हेमन्त पाल बने युवा वर्ष खेलाडी

शुक्रवार , भाद्र २८, २०८१

काठमाडौं । भारोत्तोलन खेलाडी हेमन्त पाल 'युथ प्लेयर अफ दि इयर' घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले गरेको पल्सर स्पोटर्स् अवार्डमा भारोत्तोलनका पालले युवा वर्ष खेलाडीको अवार्ड जितेका हुन् ।

उनले भारतमा भएको एसियाली जुनियर भारोत्तोलनमा तीन कांस्य पदक जितेका थिए । उनले पल्सर एनएस २०० मोटरसाइकल पुरस्कार पाए ।

यो अवार्डका लागि उनीसँगै क्रिकेटर अर्जुन कुमाल, टेबल टेनिसका सुजन बडाल, फुटबलकी प्रिति राई, टेनिसकी सुनिता थापा मनोनयनमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077