Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ऐतिहासिक पदकधारी पलेशाले जितिन् पारा एथलिट अवार्ड

ऐतिहासिक पदकधारी पलेशाले जितिन् पारा एथलिट अवार्ड

शुक्रवार , भाद्र २८, २०८१

काठमाडौं । १९औं एसियाली खेलकुदमा ऐतिहासिक कास्य जितेकी पारा तेक्वान्दोकी पलेशा गोवर्धन पारा एथलिट पुरस्कार जित्न सफल भएकी छिन् ।

शुक्रबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित पल्सर स्पोर्ट्स अवार्ड २०८० मा गोवर्धनले पारा एथलिट अवार्ड प्राप्त गरेकी हुन् ।

गोवर्धनले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कांस्य पदक जितेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077