Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रिमियर लिगमा चेल्सी हारबाट जोगियो

प्रिमियर लिगमा चेल्सी हारबाट जोगियो

आइतवार , भाद्र ३०, २०८१

काठमाडौं । चेल्सी प्रिमियर लिगमा हारबाट जोगिएको छ।

शनिबार राति भएको खेलमा चेल्सीले बर्नमाउथमाथि १–० को संघर्षपूर्ण जित निकालेको हो ।

वैकल्पिक खेलाडी क्रिस्टोफर न्कुन्कुको निर्णायक गोल गरे । चेल्सीले लिगमा दोस्रो जित दर्ता गरेको हो ।

गएराति नै भएको अर्को खेलमा लिभलपुल नटिङ्घम फरेष्टसँग १–० ले स्तब्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077