Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा

कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा

सोमवार , भाद्र ३१, २०८१

काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरू भएको छ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधनसहित प्रतिनिधिसभा बैठकको कार्यसूचीलगायत विषयमा छलफल गर्ने बैठक बोलाएका हुन्।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सरकारले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

आइतबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले आज राति १२ बजेदेखि लागू हुनेगरी संसदको चालु अधिवेशन अन्त्य गर्नेगरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077