Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

राष्ट्रपति पौडेलद्वारा संसद्का दुवै अधिवेशन अन्त्य

राष्ट्रपति पौडेलद्वारा संसद्का दुवै अधिवेशन अन्त्य

सोमवार , भाद्र ३१, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनका चालु अधिवेशन अन्त्य गरेका छन् ।

एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले चालु अधिवेशन अन्त्यको घोषणा गरेका हुन्।

विज्ञप्तिमा नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संसद्को चालु अधिवेशन अन्त्य गरिएको जनाइएको छ ।

मन्त्रिपरिषदको भदौ ३० गतेको सिफारिसअनुसार संसदका दुवै सदनको चालु अधिवेशन आज सोमबार राति १२ बजेबाट लागु हुनेगरी अन्त्य गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077