Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बेरुतमा इजरायलले हवाई आक्रमण गर्दा शीर्ष हिजबुल्लाह कमाण्डर मारिए

बेरुतमा इजरायलले हवाई आक्रमण गर्दा शीर्ष हिजबुल्लाह कमाण्डर मारिए

शनिवार , आश्विन ५, २०८१

एजेन्सी । लेबनानको राजधानी बेरुतमा शुक्रबार इजरायलले हवाई आक्रमण गरेको छ ।

सो हमलामा एक शीर्ष हिजबुल्लाह सैन्य कमाण्डर मारिएको दाबी गरिएको छ ।

हिजबुल्लाहले इब्राहिम अकिलको मृत्युको पुष्टि गरेपछि इजरायलले उनी आक्रमणमा मारिएका धेरै हिजबुल्लाह नेताहरू मध्ये एक रहेको बताएको हो । जसले ठुलो युद्धको डर थपेको छ ।

यसअघि, लेबनानी अधिकारीहरूले इरानसमर्थित समूहको गढ रहेको सहरको दक्षिणी दहेह क्षेत्रमा भएको आक्रमणमा कम्तीमा १४ व्यक्तिको मृत्यु भएको र दर्जनौँ घाइते भएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077