Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भारत-नेपाल मित्रता धेरै बलियो छ, हाम्रो सम्बन्धलाई अझ गति दिन चाहन्छौँ : मोदी

भारत-नेपाल मित्रता धेरै बलियो छ, हाम्रो सम्बन्धलाई अझ गति दिन चाहन्छौँ : मोदी

सोमवार , आश्विन ७, २०८१

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले न्यूयोर्कमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकै राम्रो भेट भएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल एक्समार्फत यस्तो बताएका हुन् ।

उनले आफूहरुको वार्ता ऊर्जा, प्रविधि र व्यापार जस्ता मुद्दाहरूमा केन्द्रित रहेको बताए । 'भारत-नेपाल मित्रता धेरै बलियो छ र हामी हाम्रो सम्बन्धलाई अझ गति दिन चाहन्छौँ,' उनले उल्लेख गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन न्युयोर्कमा रहेका ओली र मोदीबीच ‘साइडलाइन’ भेटवार्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077