Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

चीनद्धारा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण

चीनद्धारा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण

बुधवार , आश्विन ९, २०८१

एजेन्सी । चीनले प्रशान्त महासागरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको छ।

चीनले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरिएको दाबी गरेको हो ।

यसमा डमी वारहेड प्रयोग गरिएको थियो। चीनले यसलाई नियमित परीक्षण भनेको छ।

चीनको सरकारी मिडियाले यस क्षेप्यास्त्र प्रक्षेपणको बारेमा वरपरका देशहरूलाई पहिल्यै जानकारी गराएको बताएको छ।

अमेरिकी रक्षा विश्लेषकहरुले भने अमेरिकाको अगाडि आफ्नो शक्ति देखाउन चीनले यो प्रक्षेपण गरेको हुनसक्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077