Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अमेरिकामा हेलेन आँधीको वितण्डा : ४५ जनाको मृत्यु, लाखौं परिवार विद्युतविहीन

अमेरिकामा हेलेन आँधीको वितण्डा : ४५ जनाको मृत्यु, लाखौं परिवार विद्युतविहीन

आइतवार , आश्विन १३, २०८१

एजेन्सी । अमेरिकामा हेलेन नामको शक्तिशाली आँधीका कारण कम्तीमा ४५ जनाको मृत्यु भएको छ ।

आँधीका कारण लाखौं घरपरिवार बिद्युतविहिन भएका छन् ।

दुई सय २५ किलोमिटर प्रतिघण्टाको गतिमा फ्लोरिडाको तटमा बज्रिएको आँधीले मुसल्धारे बर्षा गराएको छ ।

फ्लोरिडाको तटमा आइपुगेको यो आँधी अहिलेसम्मकै सबैभन्दा शक्तिशाली आँधी रहेको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

आँधी फ्लोरिडाबाट उत्तरतर्फ जर्जिया र क्यारोलिनातर्फ सरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077