Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

हिजबुल्लाहपछि यमनमा हुथी विद्रोहीमाथि इजरायली हमला

हिजबुल्लाहपछि यमनमा हुथी विद्रोहीमाथि इजरायली हमला

सोमवार , आश्विन १४, २०८१

एजेन्सी । इजरायलले लेबनानमा हिजबुल्लाहमाथि आक्रमणपछि अब यमनमा हुथी विद्रोहीमाथि आक्रमण सुरु गरेको छ ।

इजरायली सेनाले एक्समा पोस्ट गर्दै आइतवार ठूलो सङ्ख्यामा हुथी विद्रोहीका विभिन्न केन्द्रहरूमाथि हवाई आक्रमण गरेको दाबी गरेको छ ।

इजरायली सेनाले यमनको रस इस्सा र होदेइदाह क्षेत्रमा आक्रमण गरिएको पनि बताएको छ ।

ईरानबाट हतियार ओसारपसारका लागि प्रयोग गरिने बन्दरगाह र यातायात क्षेत्र नष्ट हुनेगरी हमला गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077