Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

स्थल आक्रमणका लागि लेबनानी भूमिमा इजरायली सेना पस्यो

स्थल आक्रमणका लागि लेबनानी भूमिमा इजरायली सेना पस्यो

मंगलवार , आश्विन १५, २०८१

एजेन्सी । इजरायली सेनाले लेबनानी भूमिमै प्रवेश गरेर आक्रमण थालेको छ ।

यसअघि हवाई आक्रमण गरिरहेको इजरायली सेना स्थल आक्रमणका लागि लेबनानी भूमिमा प्रवेश गरेको हो ।

दक्षिणी लेबनानमा हिजबुल्लाहको बाहुल्यता रहेको पूर्वाधारलाई ध्वस्त पार्न सीमावर्ती गाउँहरूमा गएरातिदेखि नै भूमिगत 'अपरेशन' शुरू गरेको आईडीएफले जनाएको छ ।

तर हिजबुल्लाहले भने इजरायली सेना आफ्नो भूमिमा नआएका र आउने प्रयास गरेमा प्रत्यक्ष युद्धका लागि तयार रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077