Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

बेरुतमा इजरायलले हवाई आक्रमण गर्दा पाँच जनाको मृत्यु

बेरुतमा इजरायलले हवाई आक्रमण गर्दा पाँच जनाको मृत्यु

बिहिवार , आश्विन १७, २०८१

एजेन्सी । लेबनानको राजधानी बेरुतमा इजरायलले हवाई आक्रमण गरेको छ ।

हिजबुल्लाहविरुद्ध इजरायली सेनाको कारबाहीमा परी पाँच जनाको मृत्यु भएको हो ।

अहिले पनि आक्रमण जारी रहेको छ । बेरुतमा हिजबुल्लाह स्थानहरूलाई लक्षित गर्दै आफ्नो आक्रमण जारी राखेको छ ।

लेबनानी अधिकारीहरूका अनुसार आक्रमण एक चिकित्सा सेवा केन्द्रमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077