Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

इजरायलले गर्‍यो हिजबुल्लाहको खुफिया मुख्यालयमा हमला

इजरायलले गर्‍यो हिजबुल्लाहको खुफिया मुख्यालयमा हमला

शुक्रवार , आश्विन १८, २०८१

एजेन्सी । इजरायली सेनाले लेबनानको राजधानीमा हिजबुल्लाहको खुफिया मुख्यालयमा हमला गरेको छ ।

इजरायली सेनाले हिजबुल्लाहको गढहरूमा बमबारी गरिरहेको छ । इजरायली सेनाले ‘बेरुतमा हिजबुल्लाहको खुफिया मुख्यालयसँग सम्बन्धित लक्ष्यहरूमा’ आक्रमण गरेको बताएको छ ।

हिजबुल्लाहको प्रभुत्व रहेको लेबनानभरका क्षेत्रहरूमा बमबारीपछि दक्षिणी लेबनानका केही भागमा आफ्ना सैनिकहरूले ‘स्थलगत छापा’ थालेको इजरायलले यसै साता घोषणा गरेको थियो ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बमबारीबाट एक हजारभन्दा बढीको मृत्यु भएको छ र आर्थिक तथा राजनीतिक संकटमा फसेको मुलुकमा लाखौँ मानिसलाई आफ्नो घर छाड्न बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077