Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अमेरिकामा हेलेन आँधी : ज्यान गुमाउनेको संख्या दुई सय पुग्यो

अमेरिकामा हेलेन आँधी : ज्यान गुमाउनेको संख्या दुई सय पुग्यो

शुक्रवार , आश्विन १८, २०८१

एजेन्सी । अमेरिकामा 'हेलेन' नामको आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई सय पुगेको छ ।

पहिरोमा पुरिएर हराएकाहरू झन्डै सय जनाको अझै खोजी भइरहेको छ ।

ज्यान गुमाउनेमा आधाभन्दा बढी उत्तरी क्यारोलिनाका रहेको बताइएको छ ।

आँधीका कारण विभिन्न ठाउँमा पहिरो गएपछि झन्डै १० लाख मानिस बिजुली र पानीविहीन भएका छन् ।

ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएपछि राष्ट्रपति जो बाइडेनले हिजो फ्लोरिडा र जर्जिया भ्रमण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077