Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

हिजबुल्लाहको प्रमुख बन्न लागेका सफीद्दीन पनि मारिए

हिजबुल्लाहको प्रमुख बन्न लागेका सफीद्दीन पनि मारिए

शुक्रवार , आश्विन १८, २०८१

एजेन्सी । इजरायली सेनाले लेबनानको हिजबुल्लाह समूहका नयाँ प्रमुख हाशिम सफीद्दीनको पनि हत्या गरेको छ ।

इजरायली सेनाले बिहीबार बेरुतमा सफीद्दिनलाई निशाना बनाएर मारेको हो ।

यसै हप्ता बेरुतमा आक्रमण गरेर हिजबुल्लाहका तत्कालीन प्रमुख हसन नसरुल्लाहको हत्या गरेको इजरायलले त्यसपछि उक्त समूहको नेतृत्वमा आएका सफीद्दीनको पनि ‘सफाया’ गरेको समाचारहरुमा जनाइएको छ।

यसबारे इजरायली डिफेन्स फोसेर्ज आईडीएफले कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन। तर इजरायली सेनाले राजधानी बेरुतसहित कयौँ सहरमा एकैपटक निशाना बनाएर शक्तिशाली बम वर्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077