Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

नेपाल प्रिमियर लिगको अक्सन आज

नेपाल प्रिमियर लिगको अक्सन आज

आइतवार , आश्विन २०, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को अक्सन आज हुँदैछ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को टी–२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिता एनपिएलका ८ टीमका लागि आज अक्सन हुन लागेको हो ।

अहिलेसम्म एनपिएलका लागि ४ सय २६ जना खेलाडीले नाम दर्ता गराएका छन् ।

आगामी मङ्सिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने लिगमा सहभागी ८ टीमले आफ्ना लागि खेलाडी खरिद गर्नेछन्।

एनपिएलमा पोखरा एभेन्जर्स, काठमाडौँ गुर्खाज, चितवन राइनोज, लुम्बिनी लायन्स, जनकपुर बोल्ट्स, विराटनगर किङ्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले सहभागीता जनाउने छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077