Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सिंहदरबारको दक्षिण गेटमा पर्दशन गर्न पुगेका ६ जना पक्राउ

सिंहदरबारको दक्षिण गेटमा पर्दशन गर्न पुगेका ६ जना पक्राउ

आइतवार , आश्विन २०, २०८१

काठमाडौं । सिंहदरबारको दक्षिण गेट अगाडि कालो झन्डा देखाउन पुगेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कालो झन्डा देखाउन पुगेका कान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूलाई पक्राउ गरेको हो ।

उनीहरुले बाढी पहिरो पीडितलाई सरकारले तत्काल राहत दिनु पर्ने र पुनस्थापना गर्नुपर्ने भन्दै कालो झण्डा देखाएर प्रदर्शन गरेका थिए ।

निधोषित क्षेत्रमा प्रदर्शन गरेकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरूले प्रहरी वृत्त सिंहदरवारमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077