Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

गृहमन्त्री लेखकद्धारा ललितपुरको बाढी प्रभावित क्षेत्रको निरीक्षण

गृहमन्त्री लेखकद्धारा ललितपुरको बाढी प्रभावित क्षेत्रको निरीक्षण

आइतवार , आश्विन २०, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले ललितपुरको बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् ।

आइतबार उनले गोदावरी, देवीचौर, टीकाभैरवलगायत क्षेत्रको निरीक्षण गरेका हुन् ।

बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणपश्चात् उनले जिल्ला प्रशासन कार्यालय, जिल्ला सुरक्षा समिति र जिल्ला विपद् व्यवस्थापन समितिलाई लाभग्राहीको विवरण पठाउन निर्देशन दिए ।

उनले क्षतिको मूल्यांकन गरेर तीन दिनभित्र राहत उपलब्ध गराउने सरकारको योजना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077