Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

यस्तो छ कांग्रेसले प्रधानमन्त्रीलाई बुझाएको ३४ बुँदे ध्यानाकर्षण पत्र [पूर्णपाठ]

यस्तो छ कांग्रेसले प्रधानमन्त्रीलाई बुझाएको ३४ बुँदे ध्यानाकर्षण पत्र [पूर्णपाठ]

आइतवार , आश्विन २०, २०८१

काठमाडौँ । नेपाली कांग्रेसले बाढी, पहिरो र डुबानबाट पीडितहरूको उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका सम्बन्धमा सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

आइतबार कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको नेताहरूको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ३४ बुँदे सुझाव तथा ध्यानाकर्षण पत्र बुझाएको हो ।

भारी वर्षाका कारण देशभर भएको ठूलो जनधनको क्षति, पीडितहरूको उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका सम्बन्धमा ३४ बुँदे सुझाव कांग्रेसले दिएको छ ।

कांग्रेसले एकताको नेपाली संस्कारअनुरुप सरकारले विस्तृत कार्ययोजना निर्माण गरी संसद्‌मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल समेतको ऐक्यबद्धता र साझा प्रयासमा अहिलेको प्राकृतिक विपद् सामना गर्न आग्रह गरेको छ ।

यस्तो छ कांग्रेसले प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्र :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077