Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

इजरायली आक्रमणबाट गाजामा २४ जनाको मृत्यु, ९३ घाइते

इजरायली आक्रमणबाट गाजामा २४ जनाको मृत्यु, ९३ घाइते

सोमवार , आश्विन २१, २०८१

एजेन्सी । इजरायलले आइतबार मध्य गाजापट्टीमा रहेको मस्जिद र एउटा विद्यालयमा गरेको आक्रमणमा २४ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार ९३ जना घाइते भएका छन् ।

इजरायली सेनाले अल–अक्सा सहिद अस्पताल र इब्न रुस्द स्कुलको छेउमा रहेको अल–अक्सा सहिद मस्जिदमा बमबारी गरेको छ ।

मस्जिद र स्कुलका सयौं व्यक्ति विस्थापित भएका छन् । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ४१ हजार ८२५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077