Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै माधवलाई नेताहरूले बुझाए पत्र

केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै माधवलाई नेताहरूले बुझाए पत्र

सोमवार , आश्विन २१, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेताहरूले तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै अध्यक्ष माधवकुमार नेपाललाई पत्र बुझाएका छन् ।

सोमबार नेताहरू विजय पौडेल, जीवनराम श्रेष्ठ, हरि पराजुली, बलराम बास्कोटा लगायतका नेताहरूले अध्यक्ष नेपाललाई पत्र बुझाएका हुन् ।

पार्टीको आन्तरिक एकता सुदृढ गर्न, महाधिवेशनको म्यान्डेटभन्दा बाहिर गएर भएका कामको खारेजीको माग गरिएको बताइएको छ ।

नेताहरूले महाधिवेशनको म्यान्डेटविपरीत गरिएका सबै काम कारबाही खारेजको माग गरेका छन् । महाधिवेशनको गम्भीर समीक्षा गरी आन्तरिक एकताको पहल गर्न नेताहरूले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077