Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

जापान पठाइदिने भन्दै २ लाख ठगी गर्ने पारस पक्राउ

जापान पठाइदिने भन्दै २ लाख ठगी गर्ने पारस पक्राउ

मंगलवार , आश्विन २२, २०८१

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जापान पठाउने भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा घर भएर काठमाडौं बस्ने २८ वर्षीय पारस कार्की रहेका छन्।

उनले जापान पठाउँछु भनेर दुई जनासँग २ लाख २५ हजार रकम असुलेर सम्पर्क विहीन भएको प्रहरीले जनाएको छ।

उनलाई शंखमुलबाट पक्राउ गरेर कानुनी कारबाहीका लागी वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077