Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

राष्ट्रपति पौडेलसमक्ष महिला आयोगको प्रतिवेदन प्रस्तुत

राष्ट्रपति पौडेलसमक्ष महिला आयोगको प्रतिवेदन प्रस्तुत

मंगलवार , आश्विन २२, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय महिला आयोगले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ ।

राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८०/८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष प्रस्तुत गरेको हो ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख निर्वाचन आयुक्त कमला पराजुलीले सो प्रतिवेदन राष्ट्रपति पौडेललाई पेस गरेकी हुन्।

यसअघि आजै राष्ट्रपति पौडेल समक्ष निर्वाचन आयोगले पनि प्रतिवेदन पेस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077