Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

रहेनन् भारतीय उद्योगपति रतन टाटा

रहेनन् भारतीय उद्योगपति रतन टाटा

बिहिवार , आश्विन २४, २०८१

काठमाडौं । भारतको प्रतिष्ठित व्यापारिक घराना टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन भएको छ । उनको उपचारका क्रमममा बुधबार राति मुम्बईको एक अस्पतालमा ८६ वर्षको उमेरमा निधन भएको हो ।

उनी सोमबारदेखि मुम्बईको अस्पतालमा उपचाररत थिए । उनको निधनले टाटा ग्रुपलाई अपूरणीय क्षति भएको ग्रुपले विज्ञप्ति जारी गरेर भनेको छ ।

टाटा ग्रुप रतन टाटाका जिजुबाले करिब शताब्दी अगाडि स्थापना गरेका थिए । उनी २० वर्षदेखि टाटा ग्रुपको अध्यक्ष थिए । हाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले टाटाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने बताएका छन्।

टाटाको पार्थिव शरीरलाई बिहीबार बिहान १० बजेदेखि ४ बजेसम्म दक्षिण मुम्बईको नेशनल सेन्टर फर पर्फर्मिङ आर्ट्सको हलमा राखिने छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077