Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

एमाले सचिवालय बैठक च्यासलमा बस्दै

एमाले सचिवालय बैठक च्यासलमा बस्दै

बिहिवार , आश्विन २४, २०८१

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बोलाएका हुन् ।

बैठक पौने १२ बजे बस्नेछ ।

बैठकमा दसैँको शुभकामना आदानप्रदानका साथै बाढीपहिरोमा पार्टी र सरकारले खेलेको भूमिकाबारे छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077