Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

माधव नेपालकी पत्नी भान्सामा लडेर घाइते

माधव नेपालकी पत्नी भान्सामा लडेर घाइते

शुक्रवार , आश्विन २५, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालकी पत्नी गायत्री नेपाल लडेर घाइते भएकी छन्।

कोटेश्वरस्थित निवासमा भान्सामा काम गरिरहेको बेला लडेर गायत्री घाइते भएकी हुन्।

गायत्रीको देब्रे हात भुइँमा ठोक्किएर फ्याक्चर भएको बताईएको छ ।

उनलाई तत्काल बीएण्डबी अस्पताल ग्वार्को लगिएको थियो ।

अस्पतालमा आवश्यक उपचारसँगै ब्यान्डेज गरेर गायत्रीलाई घरमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077