Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

पूर्वराजा शाहले आज अपराह्न ४ बजेपछि सर्वसाधारणलाई टीका लगाइदिने

पूर्वराजा शाहले आज अपराह्न ४ बजेपछि सर्वसाधारणलाई टीका लगाइदिने

शनिवार , आश्विन २६, २०८१

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले शुभेच्छुक तथा सर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिने भएका छन् ।

पूर्वराजा शाह र पूर्वरानी कोमल शाहले आज शनिवार विजयदशमीका दिन अपराह्न ४ बजेपछि निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका हुन् ।

नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ।

टीकाको उत्तम साइत ११ः३६ बजे रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077