Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

इजरायली मिलट्री बेसमा हिजबुल्लाहको आक्रमण : ४ सैनिकको मृत्यु, ६० घाइते

इजरायली मिलट्री बेसमा हिजबुल्लाहको आक्रमण : ४ सैनिकको मृत्यु, ६० घाइते

सोमवार , आश्विन २८, २०८१

एजेन्सी । हिजबुल्लाहले आइतबार राति इजरायलको मिलिट्री बेसमा आक्रमण गरेको छ ।

इजरायली डिफेन्स फोर्स (आइडिएफ)का अनुसार उसका ४ सैनिकको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन् । जसमा ७ को अवस्थामा गम्भीर रहेको छ।

यो हमला इजरायलको राजधानी तेल अवीवभन्दा ४० माइल टाढा हाइफाको बिनयामिना टाउन भएको थियो।

इजरायलका अनुसार जुन सैनीकको मृत्यु भएका सैनिकका परिवारका साथमा रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077