Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सन् २०२४ को अर्थशास्त्र तर्फको नोबेल पुरस्कार तीन जनालाई दिने घोषणा

सन् २०२४ को अर्थशास्त्र तर्फको नोबेल पुरस्कार तीन जनालाई दिने घोषणा

सोमवार , आश्विन २८, २०८१

काडठमाडौं । सन् २०२४ को अर्थशास्त्र तर्फको नोबेल पुरस्कार संयुक्त रुपमा तीन जनालाई दिने घोषणा गरिएको छ ।

अर्थशास्त्रमा यसपटकको नोबेल पुरस्कार डेरन ऐसमोग्लू, साइमन जनसन र जेम्स ए. रबिनसनलाई दिइने भएको हो ।

संस्थानहरूलाई कसरी बनाइन्छ र यसले समृद्धिलाई कसरी प्रभावित बनाउँछ भनेर अध्ययन गरेकाले यसवर्षको अर्थशास्त्रको पुरस्कार यी तीनजनालाई दिइने बताइएको छ ।

सोमबार स्टकहोममा अर्थशास्त्र तर्फको नोबेल पुरस्कार विजेताको नाम घोषणा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077