Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

लेबनानमा खटिएका नेपाली शान्ति सेना बंकरमा

लेबनानमा खटिएका नेपाली शान्ति सेना बंकरमा

बुधवार , आश्विन ३०, २०८१

काठमाडौं । लेबनानमा खटिएका नेपाली शान्ति सेनालाई बंकरमा राखिएको छ ।

नेपाली सेनाका अनुसार नेपाली सेनाले युनाइटेड नेशन इन्टरिम फोर्स इन लेबनान (युनिफिल) का लागि खटिएका नेपाली शान्ति सेना सुरक्षित रहेका छन् ।

शान्ति सेनामा खटिएका नेपाली सैनिक नियमति सम्पर्कमा र सुरक्षित रहेको सेनाले जनाएको छ ।

नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी गौरवकुमार केसीले भने, ‘घटनाक्रमहरू विकसित भइरहेका छन्। हाम्रो फौज सुरक्षित नै छ। फौज बंकरमा छन्।’

हाल लेबनानमा ८ सय ७७ नेपाली सेना छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077