Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

एमाले पार्टी कार्यालय बनाउन रास्वपाद्वारा 'एक रुपैयाँ दान संकलन' !

एमाले पार्टी कार्यालय बनाउन रास्वपाद्वारा 'एक रुपैयाँ दान संकलन' !

शनिवार , कार्तिक ३, २०८१

काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय भवन बनाउन रास्वपाका कार्यकर्ताहरूले व्यङ्ग्य गर्दै 'एक रुपैयाँ दान संकलन' कार्यक्रमको नाममा विरोध प्रदर्शन गरेका छन् ।

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले जग्गा दान गरेको कुरालाई लिएर रास्वपाका कार्यकर्ताहरूले व्यङ्ग्यपूर्ण शैलीमा आलोचना गरेका हुन् ।

शनिबार माइतीघरमा भेला भएका रास्वपा कार्यकर्ताहरूले पार्टी सभापति रवि लामिछानेको गिरफ्तारीविरुद्ध नाराबाजी गर्दै व्यङ्ग्यपूर्ण शैलीमा एमालेको भवन निर्माणलाई लिएर आलोचना गरे ।

रास्वपा सभापति लामिछानेलाई सहकारी रकम हिनामिनाको आरोपमा शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको थियो। सोहीको विरोधमा रास्वपा कार्यकर्ताहरू सडकमा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077