Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न नयाँ ढंगले सोच्न जरुरी : जनार्दन शर्मा

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न नयाँ ढंगले सोच्न जरुरी : जनार्दन शर्मा

शनिवार , कार्तिक ३, २०८१

चितवन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले माओवादी र कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नका लागि नयाँ ढंगले सोच्न जरुरी रहेको बताएका छन् ।

शनिबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन ।

उनले केही असन्तुष्टिका कारण तितरबितर भएको माओवादी आन्दोलनलाई एकताबद्ध गर्न ठुलो छाती गर्नुपर्ने आवश्यकता रहेको बताए ।

जनजीविकाको सवालमा जनताले प्रश्न गरिरहेको भन्दै प्रश्नको सम्बोधन गर्नु राजनीतिक दलहरुको दायित्व भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077