Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

रास्वपाले देशलाई भुलभुलैयामा पार्न खोजे पनि सम्भव भएन : विप्लव

रास्वपाले देशलाई भुलभुलैयामा पार्न खोजे पनि सम्भव भएन : विप्लव

शनिवार , कार्तिक ३, २०८१

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले देशलाई भुलभुलैयामा पार्न खोजे पनि सम्भव नभएको बताएका छन् ।

शनिबार चितवनमा आयोजित कार्यक्रममा विप्लवले यस्तो बताएका हुन् ।

उनले रातारात जन्मेको कुनै पनि पार्टीबाट देश र जनताको हित सम्भव नहुने बताए । देशमा आफूहरूले एकपटक जनताको सेवा गर्न पाउनुपर्ने उनको भनाई छ ।

माओवादीबाट अलग भएका दलहरूले एकले अर्कालाई हेप्ने, आरोप लगाउने नभई एकताबद्ध भएर देश र जनताको सेवाका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077