Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेतान्याहूको निवासलाई लक्षित गरी ड्रोन हमला

नेतान्याहूको निवासलाई लक्षित गरी ड्रोन हमला

आइतवार , कार्तिक ४, २०८१

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निजी निवासलाई निशाना बनाएर लेबनानले ड्रोन हमला गरेको छ । इजरायली प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति मार्फत सो घटनाबारे जानकारी दिएको हो ।

विज्ञप्तिमा नेतन्याहू र उनकी पत्नी सारा हमलाको समयमा घरमा नभएको तथा घटनामा कुनै चोटपटकको रिपोर्ट नभएको उल्लेख गरिएको छ।

शनिवार बिहान लेबनानबाट उडाइएका अन्य दुई ड्रोनहरू इजरायलको हवाई सुरक्षा निकायले खसालेको थियो ।

आक्रमण पछि नेतन्याहूले लेबनानले ड्रोन आक्रमण गरेर ठूलो गल्ती गरेको बताउँदै लेबनानले मेरो हत्याका लागि बनाएको ड्रोन आक्रमणको योजना उसको लागि भयावह बन्न सक्ने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077