Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

नेकपा एमाले सचिवालय बैठक च्यासलमा

नेकपा एमाले सचिवालय बैठक च्यासलमा

आइतवार , कार्तिक ४, २०८१

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरअघि बैठक सुरु भएको हो।

बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित सचिवालय सदस्यहरू सहभागी छन् ।

समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा सचिवालय बैठकमा छलफल हुनेछ ।

पूर्वगृहमन्त्री समेत रहेका रवि लामिछानेको पक्राउबारे पनि बैठकमा छलफल हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077