Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

कांग्रेस सभापति देउवा बालुवाटारमा, प्रधानमन्त्री ओलीसँग छलफल गर्दै

कांग्रेस सभापति देउवा बालुवाटारमा, प्रधानमन्त्री ओलीसँग छलफल गर्दै

आइतवार , कार्तिक ४, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । उनीहरुबीच अहिले बालुवाटार भेटवार्ता जारी छ ।

उनीहरुबीच सरकारकै नियमित कामकार्बाहीबार छलफल भइरहेको बताइएको छ ।

देउवा बालुवाटार आउने भएपछि प्रधानमन्त्री ओली पार्टी सचिवालयको बैठक छोट्याएर बालुवाटार फर्किएका थिए ।

साँझ सात बजे भेटवार्ताको समय तय भएको थियो । देउवा आउने भएपछि प्रधानमन्त्री ओली च्यासलबाट बेलैमा बालुवाटार फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077