Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

सचिवालय बैठकमा ओलीले भने - परिस्थिति प्रतिकूल हुँदै गएको छ, सजग रहनुस्

सचिवालय बैठकमा ओलीले भने - परिस्थिति प्रतिकूल हुँदै गएको छ, सजग रहनुस्

आइतवार , कार्तिक ४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्ने प्रयास भइरहेको भन्दै सचेत रहन आग्रह गरेका छन् ।

सरकार ढल्ने अनुमान र हल्लाकाबीच आइतबार साँझ पार्टी कार्यालय ललितपुरको च्यासलमा बसेको एमाले सचिवालय बैठकमा अध्यक्ष समेत रहेका ओलीले सो आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले परिस्थिति निकै प्रतिकूल हुँदै गएकोले नेताहरूलाई सचेत समेत गराए । उनले राष्ट्रिय राजनीति पेचिलो बन्दै गएको स्वीकार गरेको बताइएको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा शुक्रबार गिरफ्तार भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा उनका नेताकार्यकर्ताले चर्को आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077