Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

एमाले केही साना दललाई फुटाएर आफ्नो दलमा जोड्ने खेलमा छ : शेखर कोइराला

एमाले केही साना दललाई फुटाएर आफ्नो दलमा जोड्ने खेलमा छ : शेखर कोइराला

आइतवार , कार्तिक ४, २०८१

विराटनगर । नेपाली कांग्रेस नेता शेखर कोइरालाले एमालेले केही साना दललाई टुक्राउने र आफ्नो दलमा जोड्ने खेल गरिरहेको आरोप लगाएका छन् ।

गृहनगर विराटनगरमा भएको छलफलमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

सरकारले दलसम्बन्धी विधेयक ल्याउने प्रयास मुलुकको लोकतन्त्रका लागि फाइदाजनक नभएको बताए ।

नेता कोइरालाले केही साना पार्टीलाई फुटाउने र एमालेमा मिसाउने शंका रहेको कुरा उल्लेख गरे।

उनले संविधानको स्पिरिट र मुलुकको लोकतन्त्रका लागि पनि दलसम्बन्धी ऐन गलत भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077