Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

घरमा लुकाइराखेको गाँजासहित सर्लाहीबाट एक जना पक्राउ

घरमा लुकाइराखेको गाँजासहित सर्लाहीबाट एक जना पक्राउ

सोमवार , कार्तिक ५, २०८१

सर्लाही । घरमा लुकाइराखेको गाँजासहित सर्लाहीबाट एक जना पक्राउ परेका छन् ।

ब्रहम्पुरी गाउँपालिका–५ सखुअवाका २१ वर्षीय पञ्कज साहलाई प्रहरीले गाँजासहित घरबाटै नियन्त्रणमा लिएको हो।

उनलाई सीमावर्ती गाउँ सखुअवाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

गाँजा लुकाएर राखेको सुराकीको आधारमा घरमै पुगेको प्रहरीले साहलाई १० किलो गाँजासहित नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ परेका साहलाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077