Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

अदालतले रविलाई बुधबार छोड्ने सन्तोष परियारको दाबी

अदालतले रविलाई बुधबार छोड्ने सन्तोष परियारको दाबी

सोमवार , कार्तिक ५, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सभापति रवि लामिछाने बुधबार छुट्ने दाबी गरेका छन् ।

सोमबार पोखरामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै परियारले सो दाबी गरेका हुन् । उनले सभापति रविलाई अदालतले बुधबार छोड्ने दाबी गरे ।

उनले अदालतप्रति रास्वपाको उच्च सम्मान रहेको भन्दै बुधबार अदालतले लामिछानेलाई जेलमा राखेर अनुसन्धान गर्नुपर्दैन भनेर छोड्ने बताए ।

सरकारविरुद्ध लामिछानेलाई रिहाइ गर्ने आन्दोलनमा पोखरावासीको साथ आवश्यक रहेको प्रमुख सचेतक परियारको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077