Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

नेसपाको प्रथम विधान अधिवेशन आज पनि जारी

नेसपाको प्रथम विधान अधिवेशन आज पनि जारी

मंगलवार , कार्तिक ६, २०८१

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) को प्रथम विधान अधिवेशन आज पनि जारी छ ।

सोमवारदेखि पोखरामा सुरु भएको नेसपाको पहिलो विधान अधिवेशन आज पनि जारी रहने भएको हो ।

अधिवेशनले पार्टीको नयाँ विधान जारी गर्नेछ ।

महाधिवेशन अन्तर्गत आज पार्टीको महाधिवेशनको मिति र स्थान घोषणा, निर्वाचन आयोग गठन, छलफलमा उठेका प्रश्नहरूको उत्तर, साङ्गठनिक कार्ययोजना प्रस्तुत गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077