Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

१६औं ब्रिक्स सम्मेलन आजदेखि, रुसी राष्ट्रपति र राष्ट्रसंघका महासचिवबीच वार्ता हुने

१६औं ब्रिक्स सम्मेलन आजदेखि, रुसी राष्ट्रपति र राष्ट्रसंघका महासचिवबीच वार्ता हुने

मंगलवार , कार्तिक ६, २०८१

एजेन्सी । आजदेखि १६औं ब्रिक्स शिखर सम्मेलन सुरु हुँदैछ ।

रुसको अध्यक्षतामा कजान शहरमा हुने सम्मेलनमा यो समूहका ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका गरी पाँच विकासशील देश सहभागी हुनेछन् ।

सम्मेलनको सन्दर्भमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता हुने बताइएको छ । महासचिव गुटेरेसको सन् २०२२ अप्रिलपछि रुसको यो पहिलो भ्रमण हो ।

पुटिनले पर्सि बिहीवार अक्टोबर २४ मा गुटेरेससँग द्विपक्षीय वार्ता गर्ने क्रेमलिनका सल्लाहकार युरी उशाकोभले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077