Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

महामन्त्री गगन थापा भारत उडे

महामन्त्री गगन थापा भारत उडे

मंगलवार , कार्तिक ६, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा भारत उडेका छन् ।

नयाँ दिल्लीमा हुने एसिया जलवायु शिखर सम्मेलनमा सहभागी हुन् उनी मंगलबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उक्त सम्मेलनमा थापाले प्यानल छलफलमा नेपालले कार्बन व्यापारसम्बन्धी नीतिहरू र वन संरक्षणमा गरेको कामबाट कसरी फाइदा लिन सक्छ भन्ने विषयमा आफ्नो धारणा राख्ने छन् ।

नेपालले वन संरक्षणमा देखाएको प्रतिबद्धता र कार्बन व्यापारका अवसरहरूलाई विश्व समुदायसँग जोडेर नेपालको आर्थिक तथा वातावरणीय फाइदालाई प्रवर्द्धन गर्ने योजना उनको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077